परिचय

यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको कार्यालय हो । वि.सं. २०७१ साल मंसिर १० गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसंग प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । कार्यालयबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने कार्य गर्दछ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका अर्थात् मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई बढी लाभ पुगेको छ ।

हाम्राे सेवाहरु

यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा बाट प्रदान गरिने सेवाहरू

सवारी चालक अनुमति पत्र वितरण

सवारी चालक अनुमति पत्र वर्ग A र K को लिखित र प्रयोगात्मक परीक्षा संचालन र वितरण सम्बन्धी कार्य

व्लु वुक नविकरण

व्लु वुक नविकरण सम्बन्धी सम्पूर्ण सेवाहरू

कर वुझ्ने

सवारी कर तथा सवारी चालक अनुमति पत्रको नविकरण बुझ्ने

रुट परमिट नविकरण

रुट परमिट नविकरण सम्बन्धी सम्पूर्ण सेवाहरू

अस्थायी बाटो इजाजत(पटके)

अस्थायी बाटो इजाजत(पटके) सम्बन्धी सम्पूर्ण सेवाहरू

सवारी जाँच पास

सवारी जाँच पास सम्बन्धी सम्पूर्ण सेवाहरू

कर्मचारी विवरण

लक्ष्मण घिमिरे

कार्यालय प्रमुख

९८५७०९१०३९

यादव प्रसाद अर्याल

सहायक पाचौं तह मेकानिकल सुपरभाईजर

९८५७०४४३२३

शिब पौडेल

सहायक पाचौं कम्प्युटर अपरेटर

सन्तोष आचार्य

सहायक चौथो तह

९८६८१५८५२

सम्झना तिमल्सिना

सहायक कम्प्यूूटर अपरेटर

९८६७१२४०८८

शम्भु भण्डारी

कार्यालय सहयोगी

९८६७१९२२१०

भगवती सुनार

सहायक कम्प्युटर अपरेटर

९८४०४५८४५२

पदम साेमरे

कार्यालय सहयाेगी

९८४२८३६५४५

माेहन मिधुन

सहायक कम्प्युटर अपरेटर

९८४९१७२३८३

अनिता ज्ञवाली

कार्यालय सहयाेगी

९८४७५०६४८२

तपाइँहरूको गुनासो, सुझाब र प्रतिक्रियाको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।

सवारी साधन कर, दर्ता तथा नवीकरण शुल्क दस्तुर